Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Sheikh Hasina Bangladesh: बाङ्ग्लादेशमा प्रमले राजीनामा दिई देश छाड्नुपर्नाको कारण - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
बाङ्ग्लादेशमा गत ज्यानुअरी महिनामा भएको निर्वाचनबाट शेख हसिना देशको प्रधानमन्त्री चुनिएकी थिइन्। सरकारी जागिरमा आरक्षणको विषयप्रति प्रश्न उठाउँदै विद्यार्थीहरूले थालेको आन्दोलन चर्किएपछि उनले अन्ततः पदत्याग गर्नुपर्यो। यो उनको पाँचौँ कार्यकाल थियो। यद्यपि उनको सरकार एक वर्ष पनि टिकेन। उनी राजीनामा दिएर विदेश पलायन हुन बाध्य भइन्। किन त? सुनौँ राजनीतिक विश्लेषक हरि शर्मासँग बीबीसी न्यूज नेपालीकी विनिता दाहालले गरेको कुराकानी। #BBCNepali #Bangladesh #SheikhHasina