Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Sextortion in the US: - सेक्सटोर्शनको छ घण्टापछि अमेरिकी किशोरको आत्महत्या - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
एउटा ठगी गर्ने गिरोहले आफ्ना अन्तरङ्ग तस्बिरहरू हात पारेर पैसा असुल्न खोजेपछि संयुक्त राज्य अमेरिकाका एक किशोरले आत्महत्या गरे। जोर्डन मेडे नाम गरेका किशोरकी आमा जेन मेडे उक्त 'सेक्सटोर्शन' गिरोहका मानिससँग कुराकानी गर्न थालेको छ घण्टाभित्रै आफ्ना छोराको ज्यान गएको बताउँछिन्। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Sextortion #Crime