Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Sex worker trafficked in Sierra Leone: सिएरा लिओनकी यौनकर्मीको कथा - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
विगत चार वर्षदेखि सिएरा लिओनका चलचित्र निर्माता टाइसन कोन्टेले आफ्नो गृहनगर माकेनीमा यौनकर्मी महिलाहरूको जीवनको अभिलेख राख्दै आएका छन्। उनले तीमध्ये केहीले कसरी दिनहुँ खतरा, लागुपदार्थको दुर्व्यसन र मृत्युसँग सङ्घर्ष गर्नु परिरहेको छ भन्ने कुरा विश्वलाई अवगत गराएका छन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #SierraLeone #SexWorker