Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Senegal water crisis: सेनिगलका गाउँमा १०० वटा इनार खन्ने मनकारी -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
सेनिगलका जूनिअर दीहाते आफ्नो देशको ग्रामीण क्षेत्रमा इनार खन्ने अभियानमा छन्। अफ्रिकास्थित उक्त देशका धेरै ठाउँमा स्वच्छ पानीको अभाव छ। स्थानीय बासिन्दाहरू खोलामा गएर फोहोर पानी ल्याउन बाध्य छन्। यस समस्याको समाधानका लागि पानीको स्रोत उपलब्ध गराउने उद्देश्यले उनले सुरु गरेको अभियानअन्तर्गत भर्खरै सयौँ इनार बनेको छ। त्यस अवसरमा उनले गाउँलेहरूसँग मिलेर खुसी मनाए। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #WaterDay #Senegal