Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
SEE examination: पन्ध्र वर्षमा आमा, ३० मा एसईई -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
१५ वर्षको उमेरमा छोरी जन्माएकी राधिका क्षेत्री यो वर्ष उनै छोरीसँग एसईई परीक्षामा सहभागी भइरहेकी छिन्। आमाछोरीले एसईईको तयारी यसरी गरे। भिडिओ: सृजना श्रेष्ठ #BBCNepali #SEEexam #MotherDaughter नोट : यो भिडिओ सम्पादकीय कारणले केही परिवर्तनसहित पुनः प्रकाशित गरिएको छ। यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमा चाहन्छौँ।