HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

School merger Nepal: सरकारको ‘समायोजनसम्बन्धी’ नीतिले करिब ७०० विद्यालयहरू बन्द - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

विद्यार्थी सङ्ख्या कम भएका विद्यालयहरू गाभ्ने सरकारको नीतिले पछिल्ला तीन वर्षमा देशभरका कैयौँ विद्यालयहरू बन्द भएको पाइएको छ। पछिल्लो तीन वर्षमा देशभरका १२ सयभन्दा धेरै विद्यालयहरू समायोजन भएको र अर्को विद्यालयमा गाभिएका कारण करिब ७०० वटा विद्यालयमा पढाइ नै बन्द भएको शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ। तर यस नीतिको प्रभावकारितामा विज्ञहरूले प्रश्न उठाएका छन्। यसै सन्दर्भमा सुन्नुहोस् शिक्षाविद् विद्यानाथ कोइरालासँग बीबीसी न्यूज नेपालीका अशोक दाहालले गरेको कुराकानी। #BBCNepali #SchoolMerger #Education