Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Sandeep Lamichhane cricket: बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटरबारे पारस खड्का -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
बलात्कारको मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई काठमाण्डू जिल्ला अदालतले दोषी ठहर गरेको छ। त्यसपछि उनको करिअरमा प्रश्न खडा भएको छ। यसै सन्दर्भमा सुन्नुहोस् नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव पारस खड्कासँग बीबीसी न्यूज नेपालीका लागि निरञ्जन राजवंशीले गरेको कुराकानी। #BBCNepali #SandeepLamichhane #ParasKhadka