Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Russia plane crash: युद्धबन्दी सवार विमान कसले र किन खसाल्यो? -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधवार खसालिएको भनिएको विमानबारे अन्तर्राष्ट्रिय छानबिनको माग गरेका छन्। उनले रुसमाथि युक्रेनी युद्धबन्दीहरूको जीवनसँग खेलबाड गरेको आरोप समेत लगाएका छन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #RussiaUkraine #PlaneCrash