Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Rubina Chettri: ‘‘कीर्तिमान बनाएर पनि खुसी छैन’’: क्रिकेट खेलाडी रुबिना क्षेत्री -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
नेपाली महिला क्रिकेटकी पूर्वकप्तान तथा ‘अलराउण्डर’ रुबिना क्षेत्रीले पहिलो शतक हानेर कीर्तिमान बनाएर पनि आफू सन्तुष्ट हुन नसकेको बताएकी छन्। मलेशियामा सम्पन्न एसिसी प्रिमियर कपमा माल्दिभ्सलाई २१४ रनले जित्दा क्षेत्रीले ११८ रन बनाएर कीर्तिमान बनाएकी थिइन्। यसअघि सर्वाधिक रनको कीर्तिमान सीता राना मगरको नाममा थियो जसले सन् २०२१ मा कतारविरुद्ध ८२ रनको कीर्तिमान बनाएकी थिइन्। भिडिओ: कमल परियार #BBCNepali #WomenCricket #Sports