Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
RPP Nepal: राप्रपाले प्रचण्डलाई बुझाएको ४० बुँदे माग पूरा होला? BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
राप्रपाले प्रधानमन्त्रीलाई राजतन्त्र पुनर्बहाली , सङ्घीयता खारेजी र हिन्दू राष्ट्र पुनर्स्थापना सहितका ४० बुँदे माग प्रधानमन्त्रीलाई बुझाएको छ। सुन्नुहोस् यसै विषयमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग बीबीसी न्यूज नेपालीका प्रदीप बस्यालले गरेको कुराकानी #BBCNepali #RPP #RajendraLingden