HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Rohit Paudel Nepal cricket: नेपाली क्रिकेटलाई भारतीय 'होम ग्राउन्ड'को कोसेली - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

गत साता उच्चस्तरीय भ्रमणका लागि नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपालका क्रिकेट खेलाडीहरूलाई भारतीय क्रिकेट मैदान 'होम ग्राउन्ड' उपलब्ध गराउने जानकारी दिएको कप्तान रोहित पौडेलले बताएका छन्। नेपाली क्रिकेटको विकासदेखि खानपानलगायत व्यक्तिगत विषयबारे कप्तान पौडेलसँग बीबीसीले विस्तृत कुराकानी गरेको छ। यो भिडिओ हेर्नुहोस्। अन्तर्वार्ता : रमा पराजुली भिडिओ : विजय गजमेर/सृजना श्रेष्ठ #BBCNepali #RohitPaudel #NepalCricket