Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Robot elephant India: भारतको मन्दिरमा वास्तविक हात्तीको सट्टा ‘रोबट’ हात्ती - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
दक्षिण भारतको तमिलनाडु र केरला राज्यमा विभिन्न जात्रा र अन्य अवसरमा हात्ती प्रयोग गर्ने प्रचलन छ। यी दुवै राज्यका रहेका केही मन्दिरमा हात्ती समेत पालिएका छन्। तर तमिलनाडुस्थित एउटा मन्दिरमा यस्ता गतिविधिका लागि एक ‘रोबट हात्ती’ राखिएको छ। क्यानडाकी सङ्गीता अय्यरले मन्दिरमा हात्तीको प्रयोग गर्ने प्रचलनलाई रोक्न भन्दै ‘रोबट हात्ती’ स्थापना गर्ने अभियान सुरु गरेकी छन्। हेर्नुहोस् एक भिडिओ। #BBCNepali #Religion #Robot