Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Rice plantation machine: मशीनले धान रोप्दा के फरक पर्छ? -BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
धान रोप्नका लागि धान रोप्ने मशीनको प्रयोग बढ्न थालेको छ। यसरी धान रोप्दा परम्परागत प्रणालीभन्दा के फरक पर्छ त? हेर्नुहोस् चितवनका किसानहरूसँग कुराकानी गरेर तयार गरिएको यो भिडिओ। भिडिओ: ईश्वर जोशी सम्पादन: विजय गजमेर #BBCNepali #Agriculture #Farming