HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Rebels in Syria: सिरियामा विद्रोहीले यसरी भत्काए बशर अल-असदका पिताको सालिक - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

सिरियामा विद्रोहीले दमास्कस कब्जा गरेपछि बशर अल-असदका पिताको सालिक भत्काएका छन्। बशर अल-असद दमास्कसबाट भागेर मस्को पुगेको रुसी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्। विद्रोही समूह एचटीएसले यसै सप्ताहान्तमा देशको राजधानीमा कब्जा जमाएको थियो। #BBCNepali #Syria #BasharAlAssad