HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Ram temple Ayodhya: राम मन्दिर प्राणप्रतिष्ठाबारे नेपाली विद्वान के भन्छन्? -BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा गरिएको प्राणप्रतिष्ठालाई लिएर भारतमा जस्तै नेपालमा पनि दुई थरी धारणा देखिएको छ। यसै सन्दर्भमा सुन्नुहोस् वैदिक परम्पराका ज्ञाता प्रा. विद्यानाथ उपाध्यायसँग बीबीसी न्यूज नेपालीका शरद केसीले गरेको कुराकानी #BBCNepali #Ayodhya #Ram