HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Ram mandir Ayodhya: अयोध्यामा निर्मित राम मन्दिर किन विवादास्पद छ? -BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको अयोध्यामा हिन्दू देवता रामको नवनिर्मित मन्दिरको सोमवार उद्घाटन गरेपछि आलोचकहरूले उनलाई आगामी निर्वाचनमा राजनीतिक लाभ लिने गरी राम मन्दिरको विषय प्रयोग गरेको आरोप लगाएका छन्। सन् १९९२ मा बाबरी मस्जिद भत्काइएको ठाउँमा राम मन्दिर बनाइएको हो। उक्त मस्जिद १६औँ शताब्दीमा बनेको थियो। हेर्नुहोस् यो भिडिओ #BBCNepali #RamMandir #Ayodhya