Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Rajendra Pandey interview: वैकल्पिक सरकारबारे माधव नेपालको पार्टीको नीति -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
पछिल्ला दिनहरूमा सत्ताधारी दल नेकपा एकीकृत समाजवादीका नेताहरूले सरकारप्रति चरम असन्तुष्टि प्रकट गरिरहेका छन्। उक्त पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले आफूहरूलाई दिएको वचनबाट सरकारको नेतृत्व गरिरहेका प्रचण्ड र नेकपा एमाले पछि हटेको आरोप लगाए। उनले सरकार विस्थापित गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने अवस्था आएमा त्यो विकल्पको निम्ति तयार हुनुपर्ने पक्षमा आफू रहेको सुनाए। सुन्नुहोस् नयाँ सरकार गठनको सम्भाव्यताबारे एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेसँग बीबीसी न्यूज नेपालीका शरद केसीले गरेको कुराकानी। #BBCNepali #NepalPolitics #RajendraPandey