Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Rajendra Pandey interview: एकीकृत समाजवादीका नेताको सरकारप्रतिको आक्रोशको कारण -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धन फेरेर सरकार पुनर्गठन गर्दा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी पनि सरकारमा सामेल भएको छ। तर यसका एक वरिष्ठ नेता तथा सांसद राजेन्द्र पाण्डेले भने 'असार ३१ उता वर्तमान सरकार कायम नरहन सक्ने' बताउँदै आएका छन्। प्रचण्डप्रति उनको आक्रोश किन? सुन्नुहोस् नेता पाण्डेसँग बीबीसी न्यूज नेपालीका विष्णु पोखरेलले गरेको कुराकानी। #BBCNepali #NepalPolitics #RajendraPandey