Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Rabi Lamichhane: काठमाण्डू ल्याइएपछि रवि लामिछानेमाथिको अनुसन्धान प्रक्रिया - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि पोखराबाट काठमाण्डू ल्याइएको छ। सहकारी ठगी प्रकरणमा पक्राउ परेका उनी पोखरमा थुनामा थिए। उनलाई काठमाण्डू ल्याएपछिको प्रक्रियाबारे जिल्ला प्रहरी परिसर, काठमाण्डूका प्रवक्ता नवराज अधिकारीसँग बीबीसी न्यूज नेपालीकी विनिता दाहालले गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #RabiLamichhane #RabiLamichhaneUpdate