Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Rabi Lamichhane cooperative case: ठगीमा लामिछाने लामिछाने संलग्न भएनभएको ‘विश्लेषण’- BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
सहकारीमा सर्वसाधारणको बचत अपचलनबारे छानबिनका लागि गठन भएको संसदीय समितिले विभिन्न सहकारीबाट गोर्खा मिडियामा गएको बचत अपचलन भनिएको घटनामा पूर्वगृहमन्त्री रवि लामिछानेको संलग्नता रहे वा नरहेकोबारे प्राप्त प्रमाणहरूको विश्लेषण भइरहेको जनाएको छ। समितिले छानबिन अन्तिम चरणमा पुर्याएर विश्लेषण र प्रतिवेदन लेखनको काम भइरहेको समितिका सभापति सूर्य थापाले जानकारी दिएका छन्। सुन्नुहोस् थापासँग बीबीसी न्यूज नेपालीका अशोक दाहालले गरेको कुराकानी। #BBCNepali #RabiLamichhane #Cooperative