HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Rabi Lamichhane cooperative case: सहकारी विभागका रजिस्ट्रारसँग कुराकानी -BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको समेत नाम जोडेर एक उजुरी दर्ता भएको सहकारी विभागले जनाएको छ। तर त्यो उजुरी सम्बन्धित प्रदेशहरूमा पठाइएको उसले बताएको छ। यसै सन्दर्भमा सुन्नुहोस् विभागका रजिस्ट्रार पीताम्बर घिमिरेसँग बीबीसी न्यूज नेपालीका अशोक दाहालले गरेको कुराकानी। #BBCNepali #RabiLamichhane #Cooperatives