HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Rabi Lamichhane case: रवि लामिछानेको मुद्दाबारे पूर्वप्रधानन्यायाधीश सुशीला कार्की - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोपमा पूरक अभियोगपत्र दायर भएको छ। यसै सन्दर्भमा कतिपयले सामाजिक सञ्जालमा अन्य पार्टीका नेताहरूमाथि पनि छानबिन र कारबाही हुनुपर्ने माग गरेका छन्। यसै सन्दर्भमा हामीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसँग कुरा गरेका छौँ। पवनराज पौडेलले गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #RabiLamichhane #SushilaKarki