HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Qatar work opportunities: कतारका अमिर आउँदा नेपाली कामदारबारे सम्झौताको तयारी -BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

नेपाली श्रमिकहरूको प्रमुख गन्तव्यमध्ये एक कतारका अमिर शेख तमिम बिन हमाद अल-थानी केही सातामा नेपाल आउने अधिकारीहरूले बताएका छन्। भ्रमणका क्रममा श्रमलगायतका विभिन्न महत्त्वपूर्ण सम्झौताहरूमा हस्ताक्षर हुने बताइएको छ। यसै सन्दर्भमा सुन्नुहोस् श्रममन्त्री शरतसिंह भण्डारीसँग बीबीसी न्यूज नेपालीका शरद केसीले गरेको कुराकानी। #BBCNepali #Qatar #LabourMigration