Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Prince Dahal Olympics: ओलिम्पिक्समा खेल्ने पहिलो नेपाली ब्याडमिन्टन खेलाडीको तयारी - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले आगामी जुलाईमा हुने प्यारिस ओलिम्पिक्समा पदक जित्ने लक्ष्यका तयारी गरिरहेको बताएका छन्। सन् २०२२ मा जूनिअर एकल खेलाडीतर्फ विश्व वरीयताको शीर्षस्थानमा पुगेका दाहाल अनेक अभाव र चुनौतीबीच आफू खेलमा टिक्न सकेको बताए। सशस्त्र प्रहरी बलसँग आबद्ध खेलाडी उनी खेलका लागि अनुशासन र आहार निकै महत्त्वपूर्ण भएको ठान्छन्। उनी भन्छन्, ‘खेलमा डटिरहन घिउ र मासुभात मेरो शक्तिको मुख्य स्रोत हो’। भिडिओ : कमल परियार #BBCNepali #Paris2024 #PrinceDahal