HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Prakash Sharan Mahat: माओवादीले गठबन्धन भत्कनुमा ‘दोषी ठहर्‍याएका’ महत - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

प्रधानमन्त्री प्रचण्डले एमालेलाई पनि समेट्दै मन्त्रिपरिषद्‌ पुनर्गठन गरेपछि नेपालको राजनीतिले नयाँ मोड लिएको छ। प्रधानमन्त्रीले कांग्रेस नेता प्रकाशशरण महतलाई अर्थमन्त्रीबाट हटाउन चाहेको तर त्यसका लागि कांग्रेस तयार नभएकाले पनि गठबन्धन भत्किएको कतिपयको भनाइ छ। यसबारे महत चाहिँ के भन्छन्? सुन्नुहोस् महतसँग बीबीसी न्यूज नेपालीका सञ्जय ढकालले गरेको कुराकानी। #BBCNepali #PrakashSMahat #NepalPolitics