HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Prakash Saput: गीतका विवाद कस्ता, थर किन सपूत? -BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

नयाँ गीत गाएर यूट्यूबमा हाल्ने बित्तिकै लाखौँ भिउज पाउन थालेका गायक प्रकाश सपूतसँग उनको गायकीदेखि थर विवादसम्म समेटिएको कुराकानी। तपाईँका कति गीत विवादमा परे, तपाईँले दृश्य काटेर फाल्नुपर्ने अवस्था भयो। त्यस्तो विवादास्पद काम चर्चामा आउनका लागि गरेको कि नजानेर? प्रकाश ‘सपूत’ भनेर अन्य कतिपयले भनेको जस्तो आफ्नो थर लुकाउन खोज्नुभएको हो? तपाईँ हेर्ने गीत मात्र गाउँदा कलामाथि प्रहार भयो भन्छन् सुन्ने गीत कहिल्यै बनाउने कि नबनाउने? भावी योजना के छ? गीत मात्र गाइरहने कि गीत छोडेर अरूतिर लाग्ने?... सेलिब्रिटी गायक प्रकाश सपूतका गीतमा उठेका विवाद र थरका बदला सपूत लेख्नु सम्मका सवालमाथि उनका जबाफ #BBCNepaliSewa #PrakashSaput #NepaliMusic