HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Prachi Nigam: ‘टपर’ बने पनि 'ट्रोल'को सिकार -BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

उत्तर प्रदेशकी प्राची निगम राज्यका ५० लाख विद्यार्थीलाई पछि पार्दै १० कक्षाको परीक्षामा उत्कृष्ट भइन्। नतिजा सार्वजनिक भएपछि प्राचीको तस्बिर सामाजिक सञ्जालमा आएपछि केही मानिसले उनलाई उनको सफलताको लागि बधाई दिए। तर कतिपयले उनलाई शारीरिक रूपका कारण गिज्याउँदै अश्लील टिप्पणी पनि गरे। त्यसपछि उनले के सोचिरहेकी छन्? हेर्नुहोस् यो भिडिओ। #BBCNepali #PrachiNigam #SocialMedia