HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Prachanda on Rabi Lamichhane case: लामिछानेबारे छानबिन समिति नबन्ने प्रचण्डको भनाइ - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री रवि लामिछाने संलग्न भएको आरोपबारे संसदीय छानबिन समिति बन्न नसक्ने बताएका छन्। विराटनगरमा पत्रकारहरूसँग बिहीवार कुराकानी गर्दै प्रधानमन्त्रीले छानबिन समिति बनाउनुपर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको माग "राजनीतिक पूर्वाग्रहपूर्ण" भएकाले त्यस्तो समिति "नबन्ने" बताएका हुन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Prachanda #RabiLamichhane