HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Prachanda nepotism: प्रचण्डको ‘परिवारमोह’ पुनः एक पटक चर्चामा - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

प्रधानमन्त्री प्रचण्ड गोरखामा सेनाको हेलिकप्टर चढेर नातिनी भेट्न गएको भनेर सामाजिक उनको आलोचना भएको छ। उनले प्रधानमन्त्रित्वको पहिलो वर्ष पूरा गर्दा बारम्बार परिवारमोहको आलोचना खेप्ने गरेका छन्। आन्दोलनमा हुँदा ‘भड्किलो विवाह’को विरोध गर्ने प्रचण्डकी एक नातिनीको विवाह काठमाण्डूको महँगोमध्येमा पर्ने गोकर्ण रिसोर्टमा भयो। धेरैले उक्त विवाहको पनि विरोध गरे। प्रधानमन्त्री प्रचण्डको यति धेरै आलोचना किन र कसका कारण? रिपोर्ट : प्रदीप बस्याल भिडिओ : विजय गजमेर #BBCNepali #Prachanda #PrachandaFamily