HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Prachanda: बहुमत गुमाएपछि पनि प्रधानमन्त्रीले राजीनामा नदिनुको कारण -BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

नयाँ सरकार बनाउन नेपाली कांग्रेस र नेकपा एमालेले सहमति गरेसँगै उनीहरूले प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गरेका छन्। प्रधानमन्त्री प्रचण्ड भने सङ्घीय संसद् सचिवालयलाई विश्वासको मत लिने पत्र पठाउने तयारीमा छन्। विगतमा अल्पमतमा परेका प्रधानमन्त्रीले विश्वासको मत लिन संसद्‌मा समय लिए पनि सम्बोधन गरेर राजीनामा दिएका उदाहरणहरू पनि छन्। प्रचण्डले राजीनामा नदिई संसद् कुरेको राजीनामा घोषणा गर्न कि विश्वासको मत लिन? सुन्नुहोस् नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडैलसँग बीबीसी न्यूज नेपालीका शरद केसीले गरेको कुराकानी। #BBCNepali #NepalPolitics #Prachanda