Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Polio: पोलियो के हो र के यो रोग फेरि बढ्न लागेको हो? -BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
हरेक वर्ष अक्टोबर २४ मा विश्व पोलियो दिवस मनाइन्छ। हजारौँको सङ्ख्यामा पक्षाघात र मृत्यु गराउन सक्ने यो रोग धेरैजसो त निर्मूल जस्तै भैसकेको छ। तर केही धनी देशहरूमा पनि हालै यो रोगका विरामी देखिएपछि विशेषज्ञहरूमा चिन्ता बढेको छ। #BBCNepali #Polio #Health