Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Polar bear: भिडिओ खिच्दाखिच्दै ध्रुवीय भालु आएपछि 'त्रस्त' बीबीसी टीम - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
बीबीसीका पत्रकारहरूको एउटा समूह ध्रुवीय भालु (पोलर बेअर)को राजधानी मानिने क्यानडाको चर्चिलमा भिडिओ खिच्दै गर्दा उनीहरूले उक्त प्रजाति नजिकै आएको चेतावनी पाए। त्यसपछि उनीहरू आफ्नो काम रोकेर गाडीभित्रै पसे। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #PolarBear #Wildlife