HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Pokhara road: पोखरा जाने बाटो कहिले बन्ला? - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

नेपालको राजधानी काठमाण्डूबाट पोखरा जाने मुग्लिन-पोखरा सडकको स्तरोन्नति तोकिएको समयमा काम नसकिने निश्‍चित भएको छ। यसरी ढिलाइ हुँदा मुग्लिनदेखि पोखराको करिब १०० किलोमिटर पार गर्न सातआठ घन्टासम्म लाग्ने गरेको छ जबकि सामान्यतया यो बाटो करिब तीन घण्टामा पार गरिन्थ्यो। बाटोको काम नसकिँदा छेउछाउका स्थानीयवासीले पनि समस्यामा परेको बताएका छन्। भिडिओ : कृष्णमणि बराल सम्पादन : विजय गजमेर #BBCNepali #Pokhara #Road