Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Pokhara plane crash: विमान दुर्घटनाको एक वर्ष पूरा, आफन्त र स्थानीयवासीसँग कुराकानी- BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
गत वर्ष आजकै दिन माघे सङ्क्रान्तिमा पोखरामा भएको यती एअरलाइन्स दुर्घटनाका आफन्त घटनास्थलमा गएर भक्कानिएका छन्। सेती नदी किनारस्थित उक्त घटनास्थलमा पुगेर आज आफन्तहरूले मृतकको स्मरण गर्दै अरूले यसरी ज्यान गुमाउन नपरोस् भनेका हुन्। पोखराबाट कृष्णमणि बरालको सहयोगमा कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #PokharaPlaneCrash #YetiAirCrash