HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Plastic recycling: फोहरबाट फर्निचरको व्यापार -BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

समुद्रमा प्लास्टिक प्रदूषण गराउनेमा चीनपछि इन्डोनेशिया आउँछ। सन् २०२०को एक अध्ययनअनुसार इन्डोनेशिया सबैभन्दा बढी प्लास्टिक पुन: प्रयोग नगर्ने देश हो। तर बालीका एक व्यक्तिले प्लास्टिकका फोहरलाई पुन: प्रयोग गरी फर्निचर बनाउने उद्योग सञ्चालन गरेका छन्। #BBCNepali #WasteManagement #Recycle