HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Phunjo Lama Everest: सर्वाधिक छोटो समयमा सगरमाथा आरोहण -BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

गत मे २२ मा १४ घण्टा ३१ मिनेटमा सर्वोच्च शिखरको टुप्पोमा पुगेपछि फुन्जो जाङ्‌मु लामाले सर्वाधिक छोटो समयमा सगरमाथा आरोहण गर्ने महिलाको कीर्तिमान बनाएकी छन्। हामीले लामालाई सम्पर्क गरी यति छोटो समयमा तपाईँले कसरी आरोहण गर्न सक्नुभयो भनेर सोधेका छौँ। सुन्नुहोस् बीबीसी न्यूज नेपालीका लागि गनी अन्सारीले गरेको कुराकानी। #BBCNepali #PhunjoLama #Everest2024