HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Pashupati aarati: पशुपति क्षेत्रमा आरतीको भिडिओ खिच्ने अधिकारबारेको विवाद के हो? - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

पशुपति मन्दिर परिसरमा हुने गङ्गा आरती र दीपप्रज्वलनको भिडिओ खिच्ने अधिकार पशुपति क्षेत्र विकास कोषले कुनै एउटा निजी कम्पनीलाई दिएको भन्दै त्यसबारे व्यापक आलोचना भइरहेको छ। व्यावसायिक प्रयोजनका लागि अरू कसैले गङ्गा आरती र मुख्य क्षेत्रमा हुने दीपप्रज्वलनको भिडिओ खिच्न नपाउने भनेर सूचना सामाजिक सञ्जालमा देखा परेसँगै यसको चर्को आलोचना भएको छ। यो विवादबारे विस्तृतमा बुझ्न यो भिडिओ हेर्नुहोस्। रिपोर्ट : विनिता दाहाल भिडिओ : सृजना श्रेष्ठ #BBCNepali #Pashupati #PashupatiAarati