HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Partying at old age: २०० वर्षसम्म बाँचेर रमाइलो गर्ने इच्छा भएकी वृद्ध महिला - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

यूकेको मिडल्सबरकी ८६ वर्षे मार्गरेट डिलन "उमेर त एउटा अङ्क मात्र हो" भन्ने कथनलाई आफ्नो जीवनमा लागु गरेर प्रमाणित गर्दै छिन्। भर्खरै मात्र उनी आफ्नी नातिनी जोइ फर्गुसन र उनका पति मार्कको "वैवाहिक वाचा" नवीकरण गर्ने कार्यक्रम मनाएर फर्किएकी छन्। उक्त कार्यक्रमका लागि स्पेनको आइबीथा टापुमा रहने क्रममा ब्रिटिश सेलब्रिटी वेन लिनेकरसँगको उनको तस्बिर इन्स्टाग्राममा "भाइरल" भयो। थाईल्यान्डमा 'पोल ड्यान्स' समेत गरेको बताउने उनी आफू २०० वर्षसम्म बाँच्ने र आफू "जीवनलाई माया गर्ने" बताउँछिन्। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Elderly #Partying