HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Paris Olympics 2024: प्यारिस ओलिम्पिक्स २०२४ किन अन्य ओलिम्पिक्सभन्दा फरक - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

यसपालिको गर्मीयाममा विश्वका महान् खेलाडीहरू प्यारिसमा दौडिएर, उफ्रिएर, पौडेर, अनि लात्ती र मुक्का हानेर ओलिम्पिक्स मञ्चमा आफ्नो स्थान तय गर्न भेला हुँदै छन्। तर यस पटक केही कुराहरू भने फरक हुने छन्। हामी प्यारिस ओलिम्पिक्स २०२४ का पाँच विशेषताहरूबारे कुरा गर्दै छौँ। #BBCNepali #Paris2024 #Olympics