Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Paras Khadka Nepal cricket: 'क्रिकेटभन्दा बाहिरकाहरूलाई पाखा लगाउने बेला आएको छ' - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
नेपाल क्रिकेट सङ्घ(क्यान)का सचिव तथा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नेपाली क्रिकेटको विकास र प्रवर्द्धनका लागि क्रिकेटभन्दा बाहिरका व्यक्तिहरूलाई 'पाखा लगाउनुपर्ने' बेला आएको बताएका छन्। बीबीसी न्यूज नेपालीसँगको कुराकानीमा उनले भने, ‘नेपालको क्रिकेटको राम्रो संरचना बनिराख्ने अवस्थामा फेरि पनि उनीहरूलाई क्रिकेटभित्र छिर्न दिनु हुँदैन भन्ने कुरामा नेपाल क्रिकेट सङ्घ विश्वस्त छ।’ खड्कासँगको विस्तृत कुराकानी यो भिडिओमा हेर्नुहोस्। अन्तर्वार्ता : कमल परियार भिडिओ : विजय गजमेर #BBCNepali #BBCNepaliSewa #ParasKhadka #NepalCricket