HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Paralympics medalist: पदक जितेपछि 'शान्तिको कामना' गरेकी विस्थापित खेलाडी - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

अफगानिस्तानकी जाकिया खुदादादी प्यारालिम्पिक्समा पदक जित्ने पहिलो 'शरणार्थी खेलाडी' हुन्। उनले यसपालिको प्यारालिम्पिक्समा तेक्वान्दोमा पदक जितेकी हुन्। पदक जितेपछि उनी के भन्छिन्? यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Paralympics #Paris2024