HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Paracetamol quality check: प्यारसीटमोल किन्दा यी कुरामा ध्यान दिनुहोस् - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

औषधि व्यवस्था विभागले बजारमा अनुगमन गरेर पटकपटक विभिन्न औषधिको बिक्रीवितरणमा रोक लगाएका खबर आउने गरेका छन्। विभागले हालै लोमस फार्मसूटिकल्सले उत्पादन गर्ने 'सेटोफेन' नामक प्यारसीटमोल गुणस्तरहीन भएको पत्ता लागेको बताएको छ। प्यारसीटमोल किन्दा सर्वसाधारणले केके कुरामा ध्यान दिनुपर्छ र औषधि व्यवस्था विभागले औषधिको गुणस्तर कसरी मापन गर्छ? विभागका महानिर्देशक नारायणप्रसाद ढकालसँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Paracetamol #Health