HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Palestinians in Rafah: लाखौँ प्यालेस्टिनीको आश्रयमा ठाउँमा इजरेली आक्रमणको त्रास - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

संयुक्त राष्ट्रसङ्घले इजरेल र हमासबीच युद्ध सुरु भएपछि गाजाको आधाभन्दा बढी जनसङ्ख्या रफाहमा जम्मा भएको जनाएको छ। राष्ट्रसङ्घीय सहायता संयोजक मार्टिन ग्रिफिथ्सले त्यहाँको बसोबासको अवस्थालाई "दयनीय" को सङ्ज्ञा दिएका छन्। साथै रफाहमा आश्रय लिएका प्यालेस्टिनीहरू इजरेलले त्यहाँ आक्रमण गर्ने हो कि भन्ने त्रासमा छन्। यो भिडिओ हेर्नुहोस्। [यससम्बन्धी थप जानकारीका लागि पढ्नुहोस् : https://bbc.in/3SzkYpT] #BBCNepali #IsraelPalestineConflict #Rafah