HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Palesha Goverdhan Nepal Olympian: 'मैले खेल त्याग्न खोज्दा पनि आमाबुवाले दिनुभएन' - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

प्यारालिम्पिक्समा कांस्यपदक पाएकी पलेशा गोवर्धनलाई नेपालमा ससम्मान स्वागत गरिएको छ। नेपालको छ दशक लामो ओलिम्पिक्स इतिहासमा पदक जित्ने उनी पहिलो नेपाली बनेकी हुन्। आफ्नो सफलताप्रति खुसी व्यक्त गर्दै उनले त्यसको श्रेय परिवारलाई दिएकी छन्। पलेशा नेपाल फर्किएपछि उनी र उनका आमाबुवासँग कुरा गरेर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #PaleshaGoverdhan #Paralympics2024