HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Pakistan heatwave: तापक्रम ५२°C नाघ्ने जाकोबाबाद सहर - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

सिन्ध प्रान्तको जाकोबाबादलाई पाकिस्तानको "सबैभन्दा गर्मी सहर" भनिन्छ। त्यो संसारमा धेरै गर्मी हुने ठाउँमध्ये एउटा हो। त्यहाँका बासिन्दाले वर्षमा चार महिना निकै गर्मी खप्नुपर्छ। विद्युत् आपूर्ति अनियमित हुँदा उनीहरूको जीवन असहज बन्छ। #BBCNepali #Summer #Pakistan