HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Pakistan blasphemy: अरबी अक्षर लेखिएको लुगा लगाएर 'कुरानको अपमान' गरेको आरोप -BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

पाकिस्तानको लाहोर सहरमा अरबी लिपिमा लेखिएका शब्दहरूको बुट्टा अङ्कित कुर्था लगाएकी एक युवतीलाई कुरानको अपमान गरेको आरोप लागेपछि क्रुद्ध मानिसहरूको भिडबाट प्रहरीले जोगाएको छ। मानिसहरूले उनले कुरानका श्लोकहरू छापिएको लुगा लगाएर इस्लाम धर्मविरोधी आचरण गरेको आरोप लगाएका थिए। पछि उनले क्षमा याचना गरिन्। #BBCNepali #Pakistan #Blasphemy