HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Ozempic injection: अनलाइन बजारमा 'दुब्लाउने सुई' डाक्टरको परामर्शबिना प्रयोग - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

विश्वभरि चर्चित हस्तीहरू र सर्वसाधारण मानिसले तौल घटाउनका निम्ति 'दुब्लाउने सुई' प्रयोग गर्न थालेका छन्। 'ओजेम्पिक' र 'विगोभी' नामक ब्र्यान्डका औषधिले धेरै मानिसहरूलाई तौल घटाउन पनि सघाएको छ। ती सेमग्लुटाइड वर्गका औषधि हुन्। केही मानिसले यसबारे राम्रो प्रभाव पाए पनि केहीले जीवन नै जोखिममा पार्ने स्तरको गम्भीर दुष्परिणाम पनि भोग्नुपरेको छ। #BBCNepali #Ozempic #WeightLoss