Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Online child safety: बालबालिकाले इन्टरनेट चलाउँदाको जोखिम र बच्ने उपाय -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
कलिलो उमेरका बालबालिकामा इन्टरनेटको पहुँच हुँदा उनीहरू गम्भीर जोखिममा हुन्छन्। ती जोखिमहरू कस्ता हुन् र तिनीहरूबाट बालबालिकालाई कसरी बचाउन सकिन्छ? भिडिओ : विजय गजमेर #BBCNepali #OnlineSafety #ChildAbuse