HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Okavango Delta Botswana: बोत्स्वानाको पर्यटन उद्योगमा महिला माझीले चाहेको परिवर्तन - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

अफ्रिकी राष्ट्र बोत्स्वानाको चित्ताकर्षक ओकाभाङ्गो नदीको त्रिवेणी क्षेत्रमा अवस्थित पर्यटन उद्योगमा एउटा महत्त्वपूर्ण परिवर्तन हुँदै छ। परम्परागत रूपमा पुरुषहरूले मात्र त्यहाँका नदीमा डुङ्गा खियाएर पर्यटकहरूलाई स्थानीय प्राकृतिक सम्पदाबारे जानकारी दिने काम गर्दै आएका थिए। तर सिन्दी मोथोगाथोबोग्वेजस्ता महिलाले पनि त्यो काम गर्न थालेका छन्। इच्छा र उत्साह भयो भने विभेदकारी परम्परागत मूल्यमान्यता तोड्न सकिने उनी बताउँछिन्। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Botswana #Gender