Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
North Korea: उत्तर कोरियामा टीभी कार्यक्रम हेर्ने दुई किशोरलाई कठोर सजाय -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
बीबीसी कोरियनले प्राप्त गरेको एउटा दुर्लभ भिडिओमा उत्तर कोरियामा दुई किशोरलाई दक्षिण कोरियाली टेलिभिजन कार्यक्रम हेरेको आरोपमा कडा सजाय सुनाइएको देखिन्छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #NorthKorea #SouthKorea